पेटारो

ना. [सं. पिट+आरो]

  1. बाँस, बेत, निगालो आदिका चोयाले बुनेको ठुलो किसिमको पेटारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)