पेटाहा
वि. [पेट+आहा]
- आफ्ना कुरा नभन्ने स्वभावको; पेटमा कुरा राख्न सक्ने; घुसघुसे।
- मुखले स्पष्ट केही नभने पनि अर्काको कुभलो चिताउने वा गर्न खोज्ने।
- ठुलो पेट भएको; भुँडीवाल; भुँडे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)