पेटिया
ना. [पेट+इया]
- कुनै भारदार वा कुलीन व्यक्तिको परिवार जीवन धान्न असमर्थ भएमा जीवननिर्वाहका लागि दिइने सरकारी जग्गाजमिन; खुवाबिर्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पेट+इया]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)