पेन्चिस

ना. [अङ्. प्लायर्स]

  1. कुनै वस्तुलाई समात्ने, समातेर तान्ने, कस्ने र सानातिना तार काट्ने सनासोका आकारको एक ज्याबल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)