पेन्ट

ना. [अङ्.]

  1. कमरमुनिको अवयव र गोडा ढाक्ने सुरुवालजस्तो लुगा; पाइन्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)