पेन्सनवाल
ना.
- पेन्सन वा निवृत्तिभरण पाउने गरी अवकाशप्राप्त कर्मचारी; निवृत्तिभरण पाउने व्यक्ति; पिन्सिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)