पेन्सन
ना. [अङ्.]
- विभिन्न सेवामा रहेका कर्मचारीहरूले निर्धारित समयसम्म अविच्छिन्न सेवा गरी विना खुन-खोट अवकाश प्राप्त गरेमा त्यस्ता कर्मचारीलाई सरकारबाट वा सम्बन्धित निकायबाट दिइने भत्ता; निवृत्तिभरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)