पेपर
ना. [अङ्.]
- कागज; कागत।
- अखबार।
- प्रश्नपत्र।
- सुर्तीलाई कागतमा बेरी बनाइएको एक प्रकारको बिडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)