पेपरवेट
ना.
- कार्यालय आदिमा कागतपत्र नउडून् भनी थिचेर राख्ने सिसा, पत्थर आदिको गह्रुँगो साधन; थिचौटो; कागतढुङ्गी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)