पेलुवा
वि.
- तामा, पित्तल आदि धातुलाई पेलेर बनाइएको (पाता)।
- तामा आदिको पेलुवा पाताबाट बनाइएको (भाँडो)।
- पेलाहा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)