पेवा

ना. [सं. प्राप्य]

  1. कथ्य. प्यावा/प्यावो पनि। १ लोग्ने, लोग्नेपट्टिका अंसियार, घरतर्फका अरू नातेदार वा इष्टमित्रले मन्जुरीको लिखत गरिदिएको र त्यसबाट बढेबढाएको वा माइतीले अथवा मावलीले दिएको धन; दाइजो। वि. २. निजी; व्यक्तिगत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)