पेशीविज्ञान

ना.

  1. मांसपेशीको स्वरूप र संरचना तथा त्यसमा हुने रोगसम्बन्धी कुराको अध्ययन, विश्लेषण गर्ने विज्ञान; मांसपेशीसम्बन्धी विज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)