पेषण

ना. [सं.]

  1. कुनै कुरालाई पिँधेर पिठो बनाउने काम; पिँध्ने काम; पिस्ने काम; चूर्ण वा धुलो बनाउने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)