पेसा

ना. [फा. पेशा]

  1. जीवनयापनका निम्ति अँगालिएको मुख्य काम; जीविकाका निम्ति गरिने काम; इलम, व्यवसाय वा उद्योग; उद्यम; धन्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)