पेस
ना. [फा. पेश]
- कुनै व्यक्ति वा अड्डाअदालतका समक्ष कुनै कागजपत्र आदि प्रस्तुत गर्ने काम; अगिल्तिर ल्याउने काम; उपस्थित गर्ने काम।
- जाहेर गर्ने काम; जाहेरी।
- पेस गरिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. पेश]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)