पेसेवर/पेसेवार

वि. [फा. पेशेवर]

  1. कुनै पेसामा लागेको; कुनै कामलाई पक्षका रूपमा अँगाल्ने; कुनै व्यवसायमा संलग्न; व्यावसायिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)