पेसुवा
वि. [पेस+उवा]
- पेस गरिएको।
- जबर्जस्तीसँग जिउमा लगाइएको; भिडाइएको।
- बलजफतीसँग समावेश; प्रवेश वा सम्मिलित गरे-गराइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [पेस+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)