पेस्की खर्च

ना.

  1. पछि काम परेका बेलामा खर्च गर्नका निम्ति पहिले नै छुट्ट्याइएको वा दिइएको खर्च; पेस्कीका रूपमा स्वीकृत गरिएको खर्च।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)