पेस्केल
ना. [अङ्.]
- सरकारी वा गैरसरकारी सेवामा संलग्न कर्मचारीहरूले निर्धारित रूपमा पाउने तलबको परिमाण; कर्मचारीले तलबका रूपमा पाउने रकमको परिमाण; वेतनक्रम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)