पेस्ट

ना. [अङ्.]

  1. सानो ट्युबमा राखिएको, दाँत माझ्ने वा अन्य वस्तु सफा गर्ने गिलो वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)