पेस्नु
स.क्रि. [सं. पेषण/फा. पेश]
- पेस गर्नु; प्रस्तुत गर्नु; दाखिल गर्नु।
- हुलाकबाट पठाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. पेषण/फा. पेश]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)