पैजनी
ना. [फा. पायजन+ई]
- स्त्रीजातिले पाउमा लगाउने सुन, चाँदी आदिको गहना; आइमाईले गोडामा लगाउने एक प्रकारको सिक्री; नूपुर; पैरा; पाउजेब।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. पायजन+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)