पैठ

ना. [सं. प्रतिष्ठ]

  1. कुनै गह्रौँ वस्तु बोक्ता, तान्दा वा थाप्नुपर्दा लिइने आवश्यक आड।
  2. बलपूर्वक प्रवेश गर्ने काम (जस्तो-घुसपैठ)।
  3. कुनै वस्तुलाई ठेल्ने वा पेल्ने काम; घच्याट्ने काम; पेलाइ।
  4. आड-भरोसा; सहारा।
  5. खेल्ने खालमा अगिल्तिर नगद नराखी अरूले थाहा नपाउने गरी गुप्त रूपबाट लेनदेन गरी खेलिने जुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)