पैठारी

ना. [पैठ+आरी]

  1. आफ्नो देशमा हुँदै नभएका वा पर्याप्त मात्रामा नभएका मालसामान विदेशबाट झकाउने काम; विदेशबाट आवश्यक मालसामान स्वदेशमा मगाउने काम; आयात; निकासीको उल्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)