पैतालो
ना. [सं. पादतल]
- जमिनमा टेक्ने खुट्टाको भाग; शरीरको सबभन्दा तल्लो भाग; पादतल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)