पैतृक

वि. [सं.]

  1. आफ्नो जन्मदाता बाबुको; पिताको।
  2. पितृसम्बन्धी।
  3. पितापुर्खाको; बाबुबाजेबाट प्राप्त; पुर्ख्यौली।
  4. पितृका उद्देश्यले गरिने (श्राद्ध आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)