पैतो

ना. [सं. पवित्र]

  1. पवित्र अर्थात् घिउ हालेर पकाएको हुनाले जातभातमा परहेज राख्नेका लागि समेत स्वीकार गर्न मिल्ने मानिएको दाल; चोखो दाल।
  2. दाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)