पैतृक सम्पत्ति

ना.

  1. आफ्ना पितापुर्खाले आर्जेको र छोरानातिलाई उत्तराधिकार रूपमा प्राप्त सम्पत्ति; पुर्ख्यौली सम्पत्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)