पैदा

वि. [फा.]

  1. जन्मेको; उत्पन्न भएको; उत्पन्न।
  2. निस्केको; प्रकट भएको; प्रकट।
  3. घटित भएको।
  4. कमाइएको; आर्जित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)