पोकापोकी

ना.

  1. साना-ठुला धेरै पोका; साना-ठुला धेरै पोकाहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)