पोके

वि. [पोको+ए]

  1. पोको बोक्ने।
  2. पोकाको; पोकोसम्बन्धी।
  3. शरीरमा पोकोजस्तो देखिने फुकुन्डो भएको; पोको निस्केको; फोके।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)