पोख्त

वि. [फा. पुख्त]

  1. कुनै कामकुरा गर्न वा भन्नमा चतुर; निपुण; दक्ष।
  2. अनुभवी; सिपालु; कुशल।
  3. पक्का; दृढ; बलियो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)