पोगटो

ना. [पगटो]

  1. भित्र खाली भएर वा सुकेर स्याप्प परेको धान; भित्र चामल नभएको सेप्रो धान; फोस्रो धान; पगटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)