पोच

ना. [अङ्.]

  1. कुखुरा आदिको फुल फोरी त्यसभित्रको पहेँलो पदार्थ सग्लै रहने गरी घिउ-तेलमा पकाइएको खाद्य पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)