पोङ्गा

ना. [नेवा.]

  1. झुकेर बजाइने पैँता जस्तै एक प्रकारको बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)