पोट

ना. [प्रा. पोट्ट]

  1. त्रिपासा, पच्चिस आदि खेलमा एकलाई बुझाउने शब्द; एक फुट्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)