पोट बाह्र
ना.
- दुई पासामा छक्का, छक्का र एक पासामा पोट पर्दा हुने दाउ; पौ-पोटबाह्र; पौ- बाह्र।
- भनेको जस्तो हुने क्रिया; इच्छा-सिद्धि, ठुलो सफलता; सत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)