पोटाउनु

अ.क्रि.

  1. धान आदि पोटिलो हुनु।
  2. मोटाउनु।
  3. जुँघा पलाउनु (आइमाईको)।
  4. दुधेबालकको दाँत निस्कन-निस्कन लाग्नु।
  5. दाँत निस्कनका लागि गिजा टिमिक्क हुँदै आएको देखिन थाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)