पोटास
ना. [अङ्.]
- बोटबिरुवाहरूको खरानीबाट वा खनिज पदार्थबाट निकालिने क्षार पदार्थ।
- एक प्रकारको रासायनिक मल।
- पानीमा हाल्दा घोलिएर रातो हुने र ओभानो हुँदा कालो रङको कीटाणुनाशक औषधी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)