पोटिलो
वि. [सं. पुष्ट+इलो]
- मोटाएको; पुष्ट।
- बिचको खण्ड उक्सिएको; पुटुक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)