पोटासी
ना. [भो. ब.]
- ममचाजस्तो बाफले पाक्नुपर्ने खाद्यलाई पकाउने, पिँधमा प्वालै-प्वाल भएको, वाष्प पाकका निम्ति प्रयोग गरिने, माटो वा धातुको भाँडो।
- रक्सी बनाउँदा प्रयोग गरिने, पिँधमा प्वाल परेको, माटाको भाँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)