पोतर्नु
स.क्रि. [पोत्+अर्+नु]
- गिलो वा लेस्याइलो पदार्थ जथाभाबी दल्नु; लिप्नु; घस्नु; नराम्रो देखिने गरी लतपत्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [पोत्+अर्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)