पोत बिर्ता
ना. [पोत+बिर्ता]
- बिर्ता उन्मूलन ऐन लागु हुनुभन्दा पहिले विभिन्न प्रकारका बिर्तामध्ये केही पोतरकम सरकारलाई बुझाई खान पाउने गरी दिइएको एक प्रकारको बिर्ता; आंशिक पोत तिर्नुपर्ने बिर्ता जग्गा; पोताबिर्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)