पोतिनु

क.क्रि. [पोत्+इ+नु]

  1. पोत्ने काम गरिनु; लिपिनु; लिप्सिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)