पोतेला

ना. [सं. पट+एला]

  1. खेतबारीका कान्ला भत्की वा अरू कुनै कारणवश कान्लामुनि निस्केको जमिन; खेतबारीको कान्लामुनिको जमिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)