पोतेलो
ना.
- नौ मिटरजति अग्लो बोट हुने, खैरा बोक्रा हुने, नजानिँदो डिम्बाकार र मालाकारका हरिया पात हुने, बास्नादार पहेँलो झुप्पामा फुल्ने, पाकेपछि कालो फल लाग्ने एक प्रकारको सदाबहार वृक्षविशेष। (आयुर्वेदमा यसको फल चर्मरोगलाई नाश गर्ने मानिएको छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)