पोथरो

ना. [पोथ्रो]

  1. मान्छे चढ्दा थाम्न नसक्ने अवस्थाको सल्लो आदि रुखको सानो बोट वा लङ्गुरो।
  2. पोथ्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)