पोथी चाँप

ना.

  1. ठुलो रुख, लाम्चा पात हुने र गेडा फल्ने चाँपको एक जात; एक प्रकारको चाँप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)