पोथी दमाहा

ना.

  1. बजाउँदा केही सानो आवाज निस्कने एक किसिमको दमाहा; सानो नगरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)