पोथी बाँस
ना.
- गोलाइको फेरो मोटो हुने तर भित्रको प्वालदेखि बाहिरको मोटाइ बाक्लो हुने, वंशलोचन रहने, हरियोमा पाटेपाटे खैरोपन मिसिएका पात हुने एक जातको बाँस; बाँसको एक भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)